सोमबार, माघ १० २०७८
काठमाडौं ०३:१८
वासिङटन डिसी 16:33

सम्पुर्ण नेपालीहरु मिलेर माघे सँक्रान्ती मनाऔ !

इनेप्लिज २०७५ माघ ८ गते १७:५४ मा प्रकाशित

सम्पुर्ण मगरहरु मिलेर माघे सँक्रान्ती मनाऔ !
प्रवासमा बसेपनि आफ्नो सँकृती आफै जोगाऔ !!
-Nilam Garbuja (Senior Advisor & Media Head)

“पुर्खा को नाशो आफ्नै भेश – भुशा र् भाषा परम्परामा रमाउ
26 Jan मिठो गीत सुन्न र् तरुल खान Perry Hall जाउ !!”
-Lalit Tilija(President)

“मगर ,इतिहाश,भाषा,संस्कृती,र धर्म संरक्षण,
सम्वर्दन मगरहरूको चाहना”
पहिचाहन,रितिरिवाज कला सहितको सम्पूर्णमा माघेसक्रान्तिको हार्दिक मंगलमय शुभकामना”
-Omkar Magar (Secretary)

“भुलेका छैनौ हाम्रो परम्परा मनाउदै छौ माघेसंक्रान्ति,
सजिएर आफ्नै भेषभुषामा जोगाउदै कला र सस्कृति”
-Manju Pun(Cultural Co-ordinator)

“ जहा रहे पनि आफ्नो ईतिहास, संस्कार र कला-संस्कृतिको जगेर्णा गरौ “
-RajKumar Pun(choreographer)

प्रतिक्रिया