राई इज किङ्ग राजेश पायल राईको गीतमा हिम कुँवरको धमाकेदार प्रस्तुति

इनेप्लिज २०७५ माघ ८ गते २:३५ मा प्रकाशित

सर्व प्रिय गायक राई इज किङ्गको नामले परिचित पुर्बेली गायक राजेश पायल राईको गीतमा मोडेल हिम कुँवर र सम्पदा बानियाले अभिनय गरेका छन . गीतको छायांकन सुन्दर नगरी पोखरामा भएको हो / यस गीतमा सर्जक अर्जुन थापाको शब्द छ भने राजेश थापाको संगीत सुमन छेत्रीको संगीत संयोजन र लोकप्रिय गायक राजेश पायल राईको जादुमयी स्वर रहेको छ/

तेसैगरी गीतको पोस्ट प्रोडक्सन भने नेत्र इन्टरटेनमेन्टले गरेको छ, यो गीत अर्जुन थापाको दोस्रो कृति “अनुपम अटल ” एल्बममा समाबेश रहेको छ /धेरै सगीत प्रेमीहरुले रुचाइएको गीतको पुरा भिडिओ तलको लिंकमा छ

प्रतिक्रिया