ताजा जानकारी: बमजनका महङ्गा घर र गाडी त्यहा पुग्दा जे देखियो,यसरी गरे शक्ति प्रदर्शन।(भिडियो सहित)

इनेप्लिज २०७५ माघ ५ गते १५:०८ मा प्रकाशित

राम बहादुर बमजन को आश्रम भित्र धेरै रहस्यमय दृश्यहरु देखिएको छ । निक्कै ठूलो छेत्रफल ओगटेको जङ्गल भित्र साना ठुला गरि सयौ घर टहरा भएको सिन्धुली आश्रम भित्र राम बहादुर बमजन को निवास भने भब्य र सिसा को सुन्दर भवन बनाइएको छ भने उनकै निवास देखि करिव मिटर अगाडि महिला आनिहरु को आवास रहेको छ । जङ्गल भित्रको रहस्य मय सुरक्षा ब्यवस्था झनै आस्चर्यलाग्दो देखिए को छ ।

बमजन निवास चौथो सुरक्षा घेरा पार गरेपछी मात्र पुग्न सकिन्छ भने उनको निवास सम्म पुग्न जो कोहिलाई सहज छैन । उनकै बिस्वासमा भक्त बन्न आएका हरुले पनि उन्लाइ देख्न र भेट्न पाउदैनन । एकान्त जङ्गल भित्र आलिसान महल बनाएका बमजन उन्को आफ्नै सुरक्षा दस्ता को घेरा भित्र लुकेर के के गतिविधि गर्छ्न भन्ने विषयमा प्रहरी प्रसासन समेत बेखबर छ भने आश्रममा साधना को बहाना मा विभिन्न देश बाट आएका बिदेशी नागरिकहरु समेत बसिरहेको बुझिएको छ ।

प्रतिक्रिया