प्रधानमन्त्री ओलीले सांसदको जवाफ दिने, संसद बैठक बस्दै

इनेप्लिज २०७५ माघ ४ गते १२:१० मा प्रकाशित

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

मध्यान्न १२ बजेपछि बस्ने बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएको भन्दै कांग्रेस सांसदहरुले विरोध जनाउदै आएका थिए ।

प्रतिक्रिया