झलक बिरही थापाले माया मा धोका पाएको छन्………

इनेप्लिज २०७५ माघ २ गते ११:३२ मा प्रकाशित

म्याग्दी जिल्ला धौलागिरी गाउँ पालीका घारापानी मा जन्मिनु भएका झलक बिरही थापा सानै देखि लोक सङ्गीत लाई माया गर्ने झलक बिरही थापा उहाँ थापा गायक संगै सहयात्रा गर्दै बिपिन पौडेलले थुप्रै गीतमा सब्द लेख्नुभएको छ । लय सर्जक पनि हुनुहुन्छ झलक बिरही थापाले धेरै गीतहरुमा लय दिराख्नु भएको छ ।

अहिले सम्ममा २१ वटा एल्बम मा लय शब्द आफ्नै स्वर दिनु भएको छ र अहिले झलक बिरही थापा निकै चर्चा मा हुनु हुन्छ र उहाँको केही गीतहरु र म्युजिक भिडियो सहित बजारमा आउदै छन् ।

प्रतीक्षा गर्नु होला र स्याङ्जा जिल्ला भेलाकोट पाँच कटौचे मा जन्मिनु भएको लोक गायिका माया भण्डारी हाल दुबईमा बस्दै आउनु भएको पर्भास मा रहेर पनि सानै देखि गीत सङ्गीत लाई माया गर्दै आउनु भएको छ ।

र पहिलो एल्बम: काम दुख छ, दोस्रो एल्बम: जान्छु अब घर्ती छोडेर, तेस्रो एल्बम: दुबई मा बाँस भो, चौथो एल्बम: स्याङ्जा को झल्को, पाँचौ एल्बम: आर्की बुढी, छैठौं माया मा धोका एस्ता मार्मिक गीत हरुमा आफै सब्द र कुनै मा आफ्नै स्वर दिनु भयको छ । र उहाको छैठौं एल्बम माया मा घोका भन्ने गीतको भिडियो शुभयात्रा डिजिटल प्रा.लि. ले बजारमा ल्याउदै छ यस गीतमा स्वर दिनु भएको छ ।

झलक बिरही थापा र रत्न परियार रहेको छ सब्द सिर्जना माया भण्डारी लय सिर्जना झलक बिरही थापाको रहेको छ थापाले अहिले फेरि आर्को गीत बजारमा ल्याउदै हुनुहुन्छ । शहर लुम्ले काँडे गाउँ र पन्चे बाजा न सम्पत्ति भन्ने गीतमा लय, सब्द, स्वर दिनुभएको छ । र आउने गीतमा सब्द बिपिन पौडेलको राखेको छ । म्याग्दीको बयान जस्ता गौरव सली गीत गर्नु भएको छ । थापा गायक भबिस्यमा पनि धेरै गीत संगीत लाई प्राथमिकता दिनेछु भन्नुहुन्छ थापा गायक सुन्न र हेर्न नछुटाउनु होला सर्बत्र बजार मा उपलब्ध छ ।

शुभयात्रा डिजिटल म्युजिक प्रा.लि. 9880309244

प्रतिक्रिया