गायक तथा र्यापर भरत समारीले आखिर किन गरे आत्महत्या(भिडियो सहित)

इनेप्लिज २०७५ माघ २ गते ३:०२ मा प्रकाशित

काठमाडौं : र्यापर तथा हिप–पप गायक भरत समारीको नयाँ गित ” सायद” को म्युजिक भिडियो सार्बजनिक भएको छ l उनि अहिले धमाकेदार नयाँ गित मार्फत सांगीतिक क्षेत्रमा पुनरागमन भएका छन् l दर्जनौ चर्चित गीतहरु सांगीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा रहेका छन l पछिल्लो समय नेपाली गीतसंगीतको पनि दायरा फराकिलो हुँदै गएको छ । उनि विभिन्न महोत्सब तथा विदेशको कार्यक्रममा समेत ब्यस्त बन्दै गएका छन् l

शब्द संगीत गायक भरत समारिको नै रहेको यस गीतमा म्युजिक भिडियोमा समेत गायक आफैले अभिनय गरेका छन् l “सायद” मा भरत समारी संगै मोडल सुष्मा लिम्बु, मायुल दुलाल तथा सपना तामाङको अभिनय रहेको छ l भिडियोमा गायक भरत समारिलाई आफ्नो प्रेमिकाको लागि आत्महत्या गरिएको देखाईएको छ l सांगीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला टेक्दै गरेका भरत समारिको अन्य नया सांगीतिक कोसेली समेत आउने क्रममा छ l भिडियोलाइ नियोन क्रियसनले बजारमा लिएर आएको छ l भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=EUa5A6Qojj4

प्रतिक्रिया