हामीले आफ्नो जिम्मेवारी पुरा गरेको भए १३ वर्षिया निर्मला पन्तको लाश उखु बारीमा फालिन्थेन होला (१० कक्षामा पढ्ने किशोरीले गरिन् यस्तो खुलासा)

इनेप्लिज २०७५ पुष ३० गते २२:५७ मा प्रकाशित

पर्बत, ३० पुस | पर्बतको कुश्मा नगरपालिका स्थित पाङ्गको एक बिद्यालयमा कक्षा १० मा पढ्ने एक किशोरीले सामुदायीक प्रहरी साझेदारी सुरक्षित समाज निर्माण हाम्रो जिम्मेवारी बिषयमा समाचारपाटी डटकमको टिमले सोधेको प्रश्नमा ति किशोरीले आफ्ना कुराहरु सुरु गरिन |

उनले निर्मला पन्त हत्या देखि विदेश बाट नेपाल घुम्न आएकी पर्यटकको बलात्कारको कुरा उठाएर त्यो बिषय रोक्न सामुदायिक प्रहरी साझेदारीका तर्क प्रस्तुत गरिन | उनले आफु जस्ता व्यक्ति जिम्मेवारी भएको भए १३ वर्षिया निर्मला पन्तको लाश उखु बारीमा फालिन्थेन होला भनेकी छन् हेर्नुहोस भिडियो :

प्रतिक्रिया