बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:५०
वासिङटन डिसी 07:05

मंजु रसाइलीको फूलबुट्टे चोली सार्वजनिक

इनेप्लिज २०७५ पुष २३ गते ६:१२ मा प्रकाशित

परदेशी भूमिमा बसेर पनि नेपाली गीत संगीतलाइ उत्तिकै माया गरिरहेकी गायिका मंजु रसालीले भर्खरै फूलबुट्टे चोली बोलको गीत बजारमा ल्याएकी छन् , अर्जुन थापाको शब्द संगीतमा रहेको उक्त गीत प्रवास मै रेकर्ड गरिएको हो। उक्त गीतमा पुजन घिमिरे र कमल सिंह को अभिनय रहेको छ भने तेस्तै प्रकाश धितालले म्युजिक भिडिओ निर्देशन गर्नु भएको छ , गीतको पुरा भिडिओ हेर्न तलको लिंकमा खोल्नु होला :

प्रतिक्रिया