मंगलबार, साउन २४ २०७९
काठमाडौं १४:०८
वासिङटन डिसी 04:23

हार्दिक समवेदना

इनेप्लिज २०७५ पुष २२ गते २:०२ मा प्रकाशित

मेरो आदरणिय सबैभन्दा ठूलो दिदी पदमा रिमाल ( घिमीरे )अब हामी बीच रहनु भएन । गत शुक्रबार पौष २० ,शुक्रबार बिहान ६ बजे आकस्मिक वहाको निधनको खबरले म लगायत परिवार जन स्तव्ध भएका छौ ।

साथै दिदीको चिर आत्माको शान्तिको कामना सहित बैकुण्ठ बास तथा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी श्री पशुपतिनाथ भगवान सँग प्राथर्ना गर्दछु ।

काठमाडौं निवासी दिदी ४९ बर्षको हुनु हुन्थ्यो । स्व दिदि पदमा को एक मात्र सुपुत्र अमेरिकामा अध्ययनरत छन् । उनि न्यु जर्सी इन्सटिट्युड अफ टेक्नोलिजिमा पढदछन ।

सोमनाथ घिमीरे,न्यु योर्क

प्रतिक्रिया