टंक बुढाथोकीको संगीतमा नित्याशिवाको “मैले खुशी पाउँदा ” लिरिकल भिडियो सहित

इनेप्लिज २०७५ पुष १९ गते १२:१५ मा प्रकाशित

नेपाली आधुनिक गायन क्षेत्रमा मिठासपुर्ण आवाजमा आफना सिर्जनालाई ल्याएर आम दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका नित्याशिवा र गायक गुरुदेव कामत को आवाजमा नयाँ गीत “मैले खुशी पाउँदा ” युटुव मार्फत सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको शब्द तथा लोकप्रिय संगीतकार टंक बुढाथोकीको गीतमा संगीत रहेको छ ।गीतमा प्रेम पछिको विछोडलाई चित्रण गरिएको छ । गीतको लिरिक्क भिडियोलाई सम्पादन मंदिप गुरुङले गरेका हुन ।

प्रतिक्रिया