नेपाली संस्कृति तथा सद्भावना राजदूत २०१९ को मानार्थ उपाधि फ्रान्सका निर्मल अर्याललाई
छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसमा मानार्थ उपाधि
इनेप्लिज
२०७५ पुष १९ गते ११:२८ मा प्रकाशित
‘हाम्रो टोपी, हाम्रो शान, नेपालीको पहिचान’ नाराबाट शुरु गरिएको छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा विश्वभर रहनु भएका नेपालीको तर्फबाट प्रतियोगितामा झण्डै दुई हजार पाँच सय तस्बीरहरु प्राप्त भएका थिए।
प्रथम स्थान प्राप्त गर्ने फ्रान्सको राजधानी पेरिसमा बसोबास गर्ने निर्मल अर्याललाई मानार्थ ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत २०१९’ को उपाधिले सम्मान गरिएको छ ।
स्मरण रहोस गत वर्षको उपाधि दिनेश बाला श्रेष्ठ (ईटली) लाई प्राप्त भएको थियो। यो मानार्थ उपाधि फोटो प्रतियोगितामा प्रथम स्थान हासिल गरेको मात्र नभई बिदेशमा रही नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आएका एक नेपाली युवकलाई प्रदान गरिएको छ।
आफूलाई नेपाली मात्र होइन गोर्खाली समेत भन्न रुचाउने निर्मल अर्यालको जन्म आज भन्दा झण्डै ४० बर्ष अघि नेपालको गोरखा जिल्लामा भएको थियो।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
अमेरिकाको टेनेसीको एक अस्पतालमा गोलीबारी हुँदा कम्तिमा ७ जना घाइते ,अनुसन्धान जारी
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
प्रतिक्रिया