देवी घर्तिको घर बिगार्ने काम किन गर्दै छन् खुमन अधिकारी ? स्टेजमै सबैले देख्ने गरि यस्तो कुरा खुलासा भयो (भिडियो सहित)

इनेप्लिज २०७५ पुष १९ गते ११:२१ मा प्रकाशित

उत्पादक देखि उपभोक्ता सम्म सहज रुपले पौच पुग्ने र उत्पादीत वस्तुको वजारीकरणमा सहयोग पुग्ने उदेस्यले पुस ५ गते देखि जारी लेखनाथ महोत्सव ब्यापारिक थलो बन्न सफल भएको छ । नुन देखि ऊनसम्म, गाडी देखि साडीसम्म पाईने भएपछि १५ औं सस्करणको लेखनाथ महोत्सवमा दिनभरी स्टेजका रमाईला कार्यक्रम हेर्न र घर फर्कने क्रममा आफुलाई आबस्यक पर्ने सामाग्री खरीद गर्न पाईने भए पछि महोत्सव स्थल ब्यापार केन्द्रित थलो बनेको हो ।

महोत्सवममा बद्री पंगेनी, पुरुषोत्तम न्यौपाने, खुमन अधिकारी, देवी घर्ति, मन्जु पौडेल, कला लम्साल, जिवन दाहाल, मन्जु वि.क, शिवहरि ढुङ्गाना, माया गुरुङ, रविन लामिछाने, निसा पोख्रेल, रामजी पौडेल, लक्ष्मी दाहाल, टेक क्षेत्री, हास्य कलाकार तर्फ राजा राजेन्द्र ,लगायतका थुप्रै कलाकारले आफ्नो प्रस्तुति राखे का छन् । केहि कलाकारले आगामी दिनमा राख्नेछन् । यसै बीच आज हामी तपाइँलाई खुमन अधिकारी र देवी घर्तिको लाइभ दोहोरी प्रस्तुत गर्छौं, जहा खुमनले देवीको घर बिगार्ने काम गरेको गितमा प्रस्ट बुझिन्छ । तर यो केवल महोत्सबमा उपस्थित दर्शकको मनोरञ्जनको लागी गाइएको गित हो ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया