पाँच जना अपाङ्ग परिवारलाई विदेशबाट आयो सहयोग (भिडियो)

इनेप्लिज २०७५ पुष १९ गते ११:१७ मा प्रकाशित

पाँच जना अपांग सन्तान भएका ढुंगाना परिवारलाई डिजे रुपकमार्फत सहयोग जुटेको छ । रतुवामाई नगरपालिकाको इटहरास्थित सिक्किमे टोलका ढुंगाना परिवारलाई सलोमी श्रेष्ठले डिजे रुपकमार्फत लत्ताकपडा, खाद्यान्यसहित नगद १५ हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।

प्रतिक्रिया