राजसंस्था जानु र नफर्किनुको कारण ज्ञानेन्द्र शाहको व्यवहारले हो। (भिडियो सहित)

इनेप्लिज २०७५ पुष १९ गते ११:१२ मा प्रकाशित

पत्रकार एवम विश्लेषक प्रेम कैदी ले नेपालको राजनीतिमा नेताहरू नै मुख्य समस्या भएको उल्लेख गरेका छ्न । पछिल्लो राजनैतिक घट्नाक्रम माथी तिखो आलोचना गर्दै नेपालमा क्रिश्चियनहरु योजनाबद्ध रुपमा धर्मिक बिद्वेस फैलाउन मा सक्रिय रहेको र तिनिहरुलाई बर्तमान सरकारले सगाइरहेको आरोप समेत लगाएका छ्न ।

सबै नेताले नैतिकता बेचेका कारण नेपालमा बैकल्पिक शक्ति को बिकल्प नरहेको उल्लेख गर्दै नेताले आफ्नो र आफ्ना परिवारको समेत सुरक्षा गर्न नसकिरहेको तितो आलोचना गर्दै यस्तो राजनैतिक नेतृत्व ले राष्ट्र र जनताको सुरक्षा गर्न नसक्ने ठोकुवा समेत गरेका छ्न । नेताका चरित्र र बेइमानी यहि अवस्थामा अगाडी बढिरहे मुलुक झनै खतरा तर्फ जाने भएकाले जनताले बैकल्पिक शक्ति बारे सोच्नै पर्ने परिस्थिति आएको समेत उल्लेख गरेका छ्न ।

प्रतिक्रिया