बिहीबार, भदौ २ २०७९
काठमाडौं १७:३२
वासिङटन डिसी 07:47

रवि ओड आमालाई सम्झेर एयरपोर्टमै भाबुक भए

इनेप्लिज २०७५ पुष १८ गते ११:४२ मा प्रकाशित

नेपाल आइडल २ पहिलो अन्तरास्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ । टप ५ प्रतिस्पर्धी सहितको टोलि आज ८ बजेको उडानमा जापान उडेको छ । नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् ।

जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दै नेपाल आइडल २ का बिजेता रवि ओडले आमाको कुरामा भाबुक बनेका थिए ।
हेर्नुस नेपाल आइडल टप ५ प्रतिस्पर्धी संग गरिएका भिडियो सम्बाद

प्रतिक्रिया