बिहीबार, भदौ २ २०७९
काठमाडौं १५:४६
वासिङटन डिसी 06:01

डीसीमा नयाँ बर्ष २०१९ सांस्कृतिक साँझमा पासा ब्याण्डको बेजोड प्रस्तुति

इनेप्लिज २०७५ पुष १७ गते २२:३० मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित नेपाली मुलका युवाहरुको संगीत मण्डली( म्युजिक ब्याण्ड)ले गत डिसेम्बर ३१ का दिन बेजोड प्रस्तुति गरेको छ । यस भेकमा हुने सामुदायिक गतिबिधि तथा सामाजिक उत्सवमा प्रस्तुति गरि रहने उक्त ब्याण्डले समुदायमा निकै चर्चा बटुल्न सफल भएको छ । युवा समुदाय तथा नेपाली संगीतलाई मन पराउने श्रोता बीच लोकप्रिय बन्दै गएको छ ।

यसको साथै आफ्ना गीत तथा अन्य कलाकारहरुका गीतहरु समेत गाउदै आएका पासा ब्याण्डले नया बर्षको सन्ध्यामा आधा दर्जन जति गीत प्रस्तुत गरेका थिए । गत डिसेम्बर ३१ का दिन प्रस्तुत गीत तथा तस्बिरहरु ”

प्रतिक्रिया