ग्रेटर वाशिंगटन तमु समाजको तमु ल्होछार आज
विजय थापा
२०७५ पुष १५ गते १४:०२ मा प्रकाशित
ग्रेटर वाशिंगटन तमु समाजले तमु ल्होछारले आज मनाउदैछ । हरेक बर्ष पौष १५ का दिनलाई तमु(गुरुङ)हरुले वर्ग फेरिने दिनको रुपमा ल्होछार मनाउदै आएका छन् । यस बर्ष फो-ल्हो (मृग वर्ग ) को आगमन हुदै गरेको र ल्होछार पर्व भव्यताका साथ मनाउने पुरा तयारीको साथ स्वागत गर्न आयोजक समिति तम्तयार रहेका छन् ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि ) को प्रमुख आतिथ्य रहने छ । र चर्चित गायिका अन्जना गुरुङ ,नायिका मिरा गुरुङ लगायत कलाकरहरुको प्रस्तुत रहने छ । कार्यक्रम हर्नडन कम्युनिटी सेन्टर (सामुदायिक केन्द्र )मा साँझ ६ बजे देखि सुरु हुने छ ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया