मंगलबार, साउन २४ २०७९
काठमाडौं २३:१२
वासिङटन डिसी 13:27

ग्रेटर वाशिंगटन तमु समाजको तमु ल्होछार आज

विजय थापा २०७५ पुष १५ गते १४:०२ मा प्रकाशित

ग्रेटर वाशिंगटन तमु समाजले तमु ल्होछारले आज मनाउदैछ । हरेक बर्ष पौष १५ का दिनलाई तमु(गुरुङ)हरुले वर्ग फेरिने दिनको रुपमा ल्होछार मनाउदै आएका छन् । यस बर्ष फो-ल्हो (मृग वर्ग ) को आगमन हुदै गरेको र ल्होछार पर्व भव्यताका साथ मनाउने पुरा तयारीको साथ स्वागत गर्न आयोजक समिति तम्तयार रहेका छन् ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि ) को प्रमुख आतिथ्य रहने छ । र चर्चित गायिका अन्जना गुरुङ ,नायिका मिरा गुरुङ लगायत कलाकरहरुको प्रस्तुत रहने छ । कार्यक्रम हर्नडन कम्युनिटी सेन्टर (सामुदायिक केन्द्र )मा साँझ ६ बजे देखि सुरु हुने छ ।

प्रतिक्रिया