द भ्वाइसका विजेता सिडी विजय अधिकारी को आवाजमा “तिम्रो माया भन्दा मिठो ”(भिडियो सहित )

इनेप्लिज २०७५ पुष १५ गते ११:५४ मा प्रकाशित

अन्तराष्ट्रिय स्तरिय गायन प्रतियोगिता द भ्वाइसका विजेता सिडी विजय अधिकारी को आवाजमा रहेको “तिम्रो माया भन्दा मिठो”बोलको गीत सावर्जनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको छ । पशुराम थपलियाको शब्द तथा संगीत गीतमा रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन भने प्रविण भटटले सम्पादन गरेका छन । गीतको भाव अनुसारको दिपक श्रेष्ठ र एन्जल भण्डारीको अभिनय रहेको छ।

प्रतिक्रिया