गुरु बमजम निर्दोष र पवित्र हुनुहुन्छ,आश्रम बाट महिलाहरु बेपत्ता भाकै होइन।(भिडियो सहित)
आफुलाई लिटल बुद्द दाबी गर्ने राम बहादुर बमजन ले उन्को आश्रम बाट महिलाहरु बेपत्ता बनाउने गरेको रहस्य खुलेको छ । रामबहादुर बम्जनलाई बौद्ध गुरु स्विकार गर्दै आश्रममा७लदकउस बौद्ध शिक्षा सहित अहिम्साबादी बुद्वत्व प्राप्तिको साधनामा आनि को रुपमा बस्दै आएका चिनी माया तामाङ र फुलमाया तामाङ आश्रम बाट हराएको ७ बर्ष सम्म पनि उनिहरुको बारे रामबहादुर बमजनले कुनै जानकारी नगरेको र पीडितका परिवारलाई बमजन का सहयोगी ले बमजन सग भेट्न नदिने गरेको परिवारलेजनले बताएका छ्न ।
विभिन्न आपराधिक किसिमका घट्ना बाट बिबादमा आइरहने बमजनलाई यो भन्दा अगाडी महिला माथी यौन दुर्व्यवहार गरेको आरोप समेत लागि सकेको छ । परिवार जनले चिनी माया तामाङ र फुलमाया तामाङ हराउनु मा रामबहादुर बमजन को हात भएको उल्लेख गर्दै सरकार सामु सत्य तथ्य बाहिर ल्याएर हराइ रहेका परिवारका सदस्य खोजी दिन सरकार समु अपिल समेत गरेका छ्न ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
अमेरिकाको टेनेसीको एक अस्पतालमा गोलीबारी हुँदा कम्तिमा ७ जना घाइते ,अनुसन्धान जारी
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
प्रतिक्रिया