मंगलबार, साउन २४ २०७९
काठमाडौं २३:४२
वासिङटन डिसी 13:57

गायिका मुना थापा मगरलाइ नजिकबाट चिन्न हेर्नुस् यो भिडियो

इनेप्लिज २०७५ पुष १४ गते ४:३६ मा प्रकाशित

ईटहरी/ लोक गायन क्षेत्रमा निकै चर्चित र ब्यस्त गायिका भित्र पर्छिन गायिका मुना थापा मगर । लोक गीत गाएर आम संगीतप्रेमी दर्शकको मन जित्दै सबैको ढुकढुकी बनेकी उनी अहोरात्र गीत गायनमै लागि परेकि छिन् । हेर्नुस् उनको जिवनी समाबेश गरिएको यो भिडियो ।

उनको नयाँ नयाँ भिडियो तथा गीतहरु सार्बजनिक भैरहेको छ । उनलाई गित सुनेर फ्यान बन्ने मात्र हैन सामाजिक संजालमा पनि उनलाई पछ्याउने हरुको ताती पनि लाखौं छ । पछिल्लो समय देश बिदेशको सास्कृतिक कार्यक्रममा ब्यस्त छिन् ।

प्रतिक्रिया