बिहीबार, असोज ७ २०७८
काठमाडौं ००:२७
वासिङटन डिसी 14:42

संचारकर्मी अधिकारी राष्टिय उपाध्यक्ष पदमा निर्वाचित

इनेप्लिज २०७५ पुष ११ गते २३:४२ मा प्रकाशित

नेपाल जेसिजको जनकपुरमा सम्पन्न ४५ औँ राष्टिय महा अधिवेशनबाट चितवनमा संचारकर्मी एवम् नारायणगढ जेसिजका अध्यक्ष अर्जुन अधिकारी राष्टिय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । १ अध्यक्ष, ४ कारणी उपाध्यक्ष , १२ उपाध्यक्ष लागी भएको निर्वाचनमा ७९१ मतले अधिकारी निर्वाचित भएका हुन् । अध्यक्षमा भने इटहरीका महेश पौडेल निर्वाचित भएका छन् । सन् २००४ बाट जेसिज प्रवेश गरेका अधिकारी १४ वर्षको लामो अनुभव पछि विभिन्न पदहरु सम्हाली सकेका वर्ष २०१८ का नारायणगढ जेसिजका अध्यक्ष एवम् चितवनका संचारकर्मी हुन् ।

प्रतिक्रिया