संचारकर्मी अधिकारी राष्टिय उपाध्यक्ष पदमा निर्वाचित
इनेप्लिज
२०७५ पुष ११ गते २३:४२ मा प्रकाशित
नेपाल जेसिजको जनकपुरमा सम्पन्न ४५ औँ राष्टिय महा अधिवेशनबाट चितवनमा संचारकर्मी एवम् नारायणगढ जेसिजका अध्यक्ष अर्जुन अधिकारी राष्टिय उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । १ अध्यक्ष, ४ कारणी उपाध्यक्ष , १२ उपाध्यक्ष लागी भएको निर्वाचनमा ७९१ मतले अधिकारी निर्वाचित भएका हुन् । अध्यक्षमा भने इटहरीका महेश पौडेल निर्वाचित भएका छन् । सन् २००४ बाट जेसिज प्रवेश गरेका अधिकारी १४ वर्षको लामो अनुभव पछि विभिन्न पदहरु सम्हाली सकेका वर्ष २०१८ का नारायणगढ जेसिजका अध्यक्ष एवम् चितवनका संचारकर्मी हुन् ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया