शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:०३
वासिङटन डिसी 13:18

नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ भव्यता साथ सम्पन्न ,को को सम्मानित भए ? (भिडियो सहित)

इनेप्लिज २०७५ पुष ११ गते २:४० मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलानामा नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ भव्यता साथ सम्पन्न भएको छ । नेपाल लगायत अमेरिकाका विभिन्न राज्यहरुबाट कलाकार ,समुदाय ,विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको उक्त समारोह ऐतिहासिक रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि राजदुत डा अर्जुन कुमार कार्की रहनु भएको थियो भने बिशेष अतिथिहरुमा महावाणिज्यदुत प्रेमराजा महत,महावाणिज्यदुत ॠषि पुन्नाखर ढकाल रहनु भएको थियो ।

प्रतिक्रिया