पुनम पाण्डेको सेक्सी क्रिसमस भिडियो गिफ्ट

इनेप्लिज २०७५ पुष १० गते १६:५८ मा प्रकाशित

काठमाडौं । विवादीत बलिउड मोडल पुनम पाण्डेले क्रिसमसको अवसरमा सान्टाक्लज पहिरनमा फेरि सेक्सी भिडियो गिफ्ट आफ्ना फ्यानहरूका लागि रिलिज गरेकी छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर एकाउन्टमार्फत युट्युवमा राखिएको भिडियो सार्वजनिक गरेकी हुन् । उनलले भनेकी छन्,‘ट्वीटहार्टसको मागअनुसार यो भिडियो पोस्ट गरेकी हुँ ।’

https://www.youtube.com/watch?time_continue=6&v=kt-KNonCI0w

प्रतिक्रिया