छोरीको जन्मदिनमा ऋषि धमला र एलिजाको देखियो एस्तो गहिरो माया साटासाट ।

इनेप्लिज २०७५ पुष १० गते १६:४८ मा प्रकाशित

पत्रकार ऋषि धमलाले आफ्नी छोरी को बर्थडे को अवसरमा देश भरका सबै बालबालिकाले उचित संरक्षण र सामान शिक्षा को अवसर प्राप्त गर्न पाउनु पर्ने धारणा ब्यक्त गर्नु भएको छ । आम नेपाली नागरिकका छोरा छोरीहरु भन्दा आफ्नी छोरीले केही उच्च पारिवारिक र सैछिक बाताबरण प्राप्त गरिन होला तर राज्यले सबैका छोराछोरी को शिक्षा स्वास्थ र सुरक्षा को ग्यारेन्टी गर्नु पर्ने बताउनु भएको छ ।देशका निम्ति असल मान्छे बनेर समाज र देशलाई केहि योगदान दिन सक्ने बन भन्दै छोरीलाई आशीर्वाद दिएका धमला दम्पतीले आफ्नै निवासमा आफ्ना परिवारजन र पत्रकार मित्रहरुलाई निमन्त्रणा गरेर आज छोरीको जन्मदिन मनाउनु भएको थियो ।

प्रतिक्रिया