मृत्यु भयो भनेर घाटमा लाने तयारीमा रहेका ऋषि धमलाको पुनर्जन्म,स-परिवार सहित मिडियामा (भाबुक कुराकानी)

इनेप्लिज २०७५ पुष १० गते १६:३३ मा प्रकाशित

नेपाली पत्रकारितामा बिगत २ दशक लामो इतिहास रचिसकेका चर्चित पत्रकार ऋषि धमला आफ्नो स परिवार सहित मिडियामा आएका छन।आफ्नो दाई भाउजु संगै एक बहिनी सहित उनि मिडियामा आएका हुन्।बाल्यकालमै आमाको अभाब भोगेका धमलालाई आफ्नी भाउजुले छोरा सरह माया दिएर राखेका रहेछन भने धमलाले पनि आफ्नो आमाको दर्जा दिएका रहेछन भाउजुलाई।उनि माथीका एक दाई र बहिनि संगै बहिनि ज्युवई मिडियामा लिएर आएका छन हेरौ कुराकानी :

प्रतिक्रिया