नेता बैगुनी नभई नहुने !! नेताहरुलाई अर्को झटारो

इनेप्लिज २०७५ पुष १० गते १६:२५ मा प्रकाशित

२०५८ साल देखि कलेजमा हुने साँस्कृतिक कार्यक्रमहरु मार्फत हाँस्यब्यङ्ग्य क्षेत्रमा पाईला राखेका राजेन्द्र जन आन्दोलन २०६२÷०६३ मा तत्कालिन सासकहरुको गलत रबैयालाई आफ्नो ब्यङ्गात्मक प्रस्तुती मार्फत अभिब्यक्त गरेर सो समयमै प्रतिभाशाली कलाकारकोरुप ग्रहण गरे । तत्पश्चात एकहजार भन्दा बढी ‘स्टेज प्रोग्राम’ हरुमा आफ्नो प्रस्तुती दिईसकेका राजा राजेन्द्रले ‘जिरे खोर्सानी’ र ‘मेरी बास्सै’ जस्ता चर्चित टेलिभिजन कार्यक्रमहरुमा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेका छन् ।

प्रतिक्रिया