मन्त्री मगरः यो सरकार समस्या समाधान गर्न आतुर छ,खानेपानी छिटो भन्दा छिटो ल्याउछौ।
इनेप्लिज
२०७५ पुष १० गते १६:२० मा प्रकाशित
लामो समयको पखाईपछि निर्माणको अन्तिम चरणमा पुगेको बहुचर्चित मेलम्ची खानेपानी आयोजना एकाएक ठेकेदार कम्पनीले एकतर्फी ठेक्का रद्दको घोषणा गर्यो । ठेक्का रद्दको घोषणाले आयोजनाको भविश्य नै अन्यौलमा परेको जनचिन्ता थपियो ।
तर खानेपानीमन्त्री विना मगरको सक्रियता र कडा कदमका कारण ठेकेदार कम्पनीले पुनः काममा फर्किने बाचा गरेको छ । तर पनि आयोजनाको भविश्य बारे जनचिन्ता हटेको छैन । के मेलम्चीको पानी समयमै काठमाडौंमा आउँछ ? ठेकेदार कम्पनीलाई विश्वास गर्न सकिन्छ ? यस्तै प्रश्न हामीले मन्त्री मगरसँग गर्यौं ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया