बिहीबार, भदौ २ २०७९
काठमाडौं १७:२९
वासिङटन डिसी 07:44

मन्त्री मगरः यो सरकार समस्या समाधान गर्न आतुर छ,खानेपानी छिटो भन्दा छिटो ल्याउछौ।

इनेप्लिज २०७५ पुष १० गते १६:२० मा प्रकाशित

लामो समयको पखाईपछि निर्माणको अन्तिम चरणमा पुगेको बहुचर्चित मेलम्ची खानेपानी आयोजना एकाएक ठेकेदार कम्पनीले एकतर्फी ठेक्का रद्दको घोषणा गर्यो । ठेक्का रद्दको घोषणाले आयोजनाको भविश्य नै अन्यौलमा परेको जनचिन्ता थपियो ।

तर खानेपानीमन्त्री विना मगरको सक्रियता र कडा कदमका कारण ठेकेदार कम्पनीले पुनः काममा फर्किने बाचा गरेको छ । तर पनि आयोजनाको भविश्य बारे जनचिन्ता हटेको छैन । के मेलम्चीको पानी समयमै काठमाडौंमा आउँछ ? ठेकेदार कम्पनीलाई विश्वास गर्न सकिन्छ ? यस्तै प्रश्न हामीले मन्त्री मगरसँग गर्यौं ।

प्रतिक्रिया