युगेश लिम्बुको एकल आवाजमा रहस्य साब॔जनिक (भिडीयो सहित)

इनेप्लिज २०७५ पुष ९ गते ३:५८ मा प्रकाशित

यो हारको गुनासो;पिरमा डुबेको मन…बोल गितको एकोस्टिक भस॔न भरखरै सार्बजनिक भएको छ । सन् १९९९ बाट नेपाली गित संगित यात्रा सुरुवात गनुॅभएका न्यूयोंक निबासि युगेश लिम्बुको हाम्रो गित ( 2.2 Million Views ) निकै चचिंत गित हो । सिग्गापुरमा जन्मी २००३ बाट न्यूयोंकमा स्थािई बसोबास गनुॅ भएको उहांले बिभिन्न किसिमका संगेतिक कोसेलिहरु पस्किरहनु भएको छ । उहांको टिमले जापान; दुबाई; नेपाल लगायत संसार धेरैवटा देशहरुमा आफ्नो कन्संट दिईसक्नुभएको छ ।

प्रतिक्रिया