तिम्रो माया कसरी मारु ’ गीतको भिडियो बजारमा
इनेप्लिज
२०७५ पुष ८ गते १३:०७ मा प्रकाशित
नेपाली लोक दोहोरी गीतको क्षेत्रमा डान्सिङ गीतको अभिनयमा राज गदैँ आएकी मोडल रिना थापा मगर , ओम श्रेष्ठ र केवि कुमालको डान्समा ‘तिम्रो माया कसरी मारु ’ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा टेक बहादुर कुमाल र गायिका सोनिया डिसीको आवाजमा रहेको छ ।
आकर्षक रुपमा तयार गरिएको गीतमा युवा युवतीको प्रेमका भावहरुलाई रोचक तथा डान्सिङ तरिकामा समेटिएको छ । टेक बहादुर कुमालको शब्द तथा संगीत गीतमा समावेश गरिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , ओम श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
‘तिम्रो माया कसरी मारु ’ को हेर्नुहोस भिडियो
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया