सोमबार, साउन ३० २०७९
काठमाडौं १५:२०
वासिङटन डिसी 05:35

तिम्रो माया कसरी मारु ’ गीतको भिडियो बजारमा

इनेप्लिज २०७५ पुष ८ गते १३:०७ मा प्रकाशित

नेपाली लोक दोहोरी गीतको क्षेत्रमा डान्सिङ गीतको अभिनयमा राज गदैँ आएकी मोडल रिना थापा मगर , ओम श्रेष्ठ र केवि कुमालको डान्समा ‘तिम्रो माया कसरी मारु ’ गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा टेक बहादुर कुमाल र गायिका सोनिया डिसीको आवाजमा रहेको छ ।

आकर्षक रुपमा तयार गरिएको गीतमा युवा युवतीको प्रेमका भावहरुलाई रोचक तथा डान्सिङ तरिकामा समेटिएको छ । टेक बहादुर कुमालको शब्द तथा संगीत गीतमा समावेश गरिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , ओम श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

‘तिम्रो माया कसरी मारु ’ को हेर्नुहोस भिडियो

प्रतिक्रिया