विइ फ़ण्ड दि वाल अभियान
यादवराज जोशी
२०७५ पुष ६ गते १४:२३ मा प्रकाशित
अमेरिका मेक्सिको सीमा पर्खाल विषयमा विवाद चलिरहेको बेला विइ फण्ड दि वाल अभियान सुरु भएको छ । कोलोराडो निवासी ट्रम्प समर्थक ब्रेन फोल्फेजले गो फण्डमा सीमा पर्खालको लागि जन सहयोग आह्वान गरेका छन् ।
ट्रम्पका प्रत्येक समर्थकले ८० डलर सहयोग दिएमा सीमा पर्खाल बनाउन सकिन्छ भन्दै पर्खाल निमार्णमा सहयोग आह्वान गरिएको छ । शुक्रबार बिहानसम्म पर्खालका लागि ८.७८ मिलियन संकलन भैसकेको छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया