सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:३४
वासिङटन डिसी 17:49

विइ फ़ण्ड दि वाल अभियान

यादवराज जोशी २०७५ पुष ६ गते १४:२३ मा प्रकाशित

अमेरिका मेक्सिको सीमा पर्खाल विषयमा विवाद चलिरहेको बेला विइ फण्ड दि वाल अभियान सुरु भएको छ । कोलोराडो निवासी ट्रम्प समर्थक ब्रेन फोल्फेजले गो फण्डमा सीमा पर्खालको लागि जन सहयोग आह्वान गरेका छन् ।

ट्रम्पका प्रत्येक समर्थकले ८० डलर सहयोग दिएमा सीमा पर्खाल बनाउन सकिन्छ भन्दै पर्खाल निमार्णमा सहयोग आह्वान गरिएको छ । शुक्रबार बिहानसम्म पर्खालका लागि ८.७८ मिलियन संकलन भैसकेको छ ।

प्रतिक्रिया