लोक गायक प्रकाश कटुवाल श्रीमती सहित मिडियामा,’मेरो पाँचौ नम्बरमा पार्छिन यिनी,भयो पोल खोलाखोल(हेरौ कुराकानी)

इनेप्लिज २०७५ पुष ६ गते १०:१२ मा प्रकाशित

नेपाली लोक संगीत क्षेत्रका चर्चित गायक प्रकाश कटुवाल र उनकी श्रीमती एक साथ् मिडियामा आएकी छिन।बिबाहको ४ बर्ष पछि एक साथ् मिडियामा आएका हुन्।हतारमा बिबाह गरिएको भन्दै अहिलेकी श्रीमती पाचौ नम्बरमा पारिएको प्रकाश बताउछन।’राम्री राम्री केटीहरु छाडेर सोजी श्रीमती बिबाह गर्नु पर्यो’प्रकाश कटुवाल हास्दै भन्छन।एता श्रीमती पनि आफ्नो श्रीमानले गरेको काम राम्रो भन्छिन।हेरौ कुराकानी :

प्रतिक्रिया