सञ्चिता शाही र अमन श्रेष्ठको अभिनयमा “तिम्रो आखाँको रंग ” को म्युजिक भिडियो सार्व

इनेप्लिज २०७५ पुष ४ गते ११:३२ मा प्रकाशित

चर्चित मोडल सञ्चिता शाही र अमन श्रेष्ठको अभिनयमा रहेको म्युजिक भिडियो एपिक नेपाल म्युजिक प्रालि मार्फत बजारमा आएको छ । सार्वजनिक गीतमा पुन्यम प्रधान र गायिका प्रविशा अधिकारीको कर्णप्रिय अवाज रहेको छ । गीतमा नविन श्रेष्ठको शब्द तथा संगीत रहेको छ साथै बावु प्रधानको एरेन्ज रहेको छ । गीतको भिडियोमा मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन रहेको छ ।

प्रतिक्रिया