युवतीलाई माया जालमा फसाऊन यी युवकले यति सम्म गरे – हेर्नुहोस् असफल प्रयास

इनेप्लिज २०७५ पुष ३ गते २२:२८ मा प्रकाशित
काठमाडौं । युवा जगतलाई मनोरञ्जन दिने उदेश्यले ‘असफल प्रयास’ अर्थात ‘अनसक्सेसफूल एटेम्प्ट’ नामक कमेडी एक्ट भिडियो सार्बजनिक गरिएको छ ।

यौवनावस्थालाई मध्येनजर राख्दै आफूलाई मन परेको मान्छेलाई रिझाऊन कतिहद सम्म गर्नखोज्छन भनेर मनोवैज्ञानिक शैलिमा प्रश्तुत गरिएको उक्त भिडियोमा अन्ध प्रयास कति सफल र असफल भन्ने कुरापनि देखाउन खोजिएको छ ।

युगराज खड्काद्वारा क्यामेरामा कैद गरिएको उक्त भिडियोमा कविता र विशेषको दमदार अभिनय रहेको छ भने कथा तथा निर्देशन ओम प्रकाश निरौलाको रहेको छ – हेर्नुहोस् उक्त भिडियो

प्रतिक्रिया