टेक्ससमा रातभरी दुई छोरीहरुलाई गाडीमा छोडेकोले आमालाई ४० बर्षको कैद
अमेरिकाको टेक्सस राज्यमा आमाले आफ्ना दुई छोरीहरुलाई आफ्नो सवारी साधनमा छोडदा आमालाई ४० बर्षको कैद अदालतले सुनाएको छ । आफ्नो निजि कारमा १ बर्ष र २ बर्षका छोरीहरुलाई रातभरी गाडीमा छोडेर जाँदा टेक्ससको अदालतका न्यायाधिसले उक्त फैसला सुनाएका हुन् ।
गाडी ताते पछि उनीहरुको मृत्यु भएको हुनाले न्यायाधिसले मानिसले आफ्ना जनावरलाई तिमीले आफ्ना सन्तानलाई भन्दा माया गर्छन भनेका थिए । उक्त आमालाई दुई वटा अपराध चलाइएको थियो ।
गत बर्ष २०१७ मा टेक्सस राज्यको केरभिल भन्ने शहरमा १९ बर्षिय आमाले आफ्नो साथी कहाँ गाडी बाहिर छोडेकी थिइन् । करिव ति मृतक बच्चीहरु करिव १० देखि १५ घण्टा मंगलबार देखि बुधबार सम्म गाडीमा रहेको पुष्टी भएको थियो तर आमा साथी संग गाँजा को धुवा उडाई रहेको थिइन् भने प्रमाण फेला परेको थियो भनि बयानमा लेखिएको छ ।
उक्त कारमा ८९ डिग्री भएको अनुसन्धानकर्ताले प्रतिबेदनमा उल्लेख गरेका छन् । बच्चीहरु मस्तिस्क सुन्निएर निधन भएको र उक्त मृत्यु नकै कष्टकर रहेको थियो भनि उल्लेख गरिएको छ ।
समाचार /तस्बिर स्रोत : युएसए टुडे/
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया