शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:४९
वासिङटन डिसी 02:04

गायक देवकुमार मगरको नयाँ गीत ‘भन्न खोज्छु “ हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ पुष ३ गते १:३३ मा प्रकाशित

गायक देव कुमार मगरले नयाँ गीत ‘भन्न खोज्छु “ लिएर बजारमा आएका छन । सार्वजनिक गीतमा तोरण श्रेष्ठको शब्द तथा देव कुमार मगरको गीतमा संगीत रहेको छ । आफनी प्रेमीकालाई मनै देखी मन पराएको कुरा गीतमा गरेका छन ।

गीतको एरेन्ज सविन लिम्वुले गरेका छन । एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन गीतमा रहको छ । जुना आले मगर र राज श्रेष्ठको फिचरिङ गीतमा रहेको छ ।

प्रतिक्रिया