चर्चित माताको घर पुग्दा जे देखियो,राजा देखि रविसगंको तस्बिर यसरी रखिएको थियो। (भिडियो सहित)

इनेप्लिज २०७५ पुष २ गते ११:२८ मा प्रकाशित

चर्चित माताको घर पुग्दा भक्तजनहरुको घुइचो थियो ।घर पुग्दा भित्ता भरि राजा देखि रवि सम्म खिचिएको तस्वीर टागिएको थियो।
माता भन्नु हुन्छ हाम्रो मानव जिबन भौतिक रहेपनी सम्बन्ध आध्यात्मिक रहेको हुन्छ र यो चिज किनकी मॅनसँग जोडिएको हुन्छ! र त्यो मॅनले पनि कसैलाई ऑफु भन्दा प्यारो बनाउछ भने कसैलाई क्षणभरमै र त्यसैलाई कसैले बन्दुकको सिकार पनि बनाॅऊछ र त्यसैले स्थापित गर्नु भन्दा पनि यसलाई जोगाइ राख्नु महत्वपूर्ण हुन्छ।

प्रतिक्रिया