लोक गायिका मुना थापाको भाई जीवन पहिलो पटक मिडियामा-कमल खत्रीलाईनै च्यालेन्ज दिने आवाज सहित गीत गाए
इनेप्लिज
२०७५ पुष २ गते ३:०२ मा प्रकाशित
नेपाली लोक दोहोरी क्षेत्रकी बहुचर्चित गायिका मुना थापा मगरको भाई जीवन थापा मगर पहिलो पटक मिडियामा आएका छन।गायिका मुना थापा मगर अमेरिका पलाएन भएको भन्दै आफ्नै भाईले मिडियामा गुनासो पोखेका छन।नेपाली संगीत क्षेत्रको पछिल्लो अबस्थालाई चित्रण गर्दै उनले दिदी अमेरिका जानुको बास्तबिकता खोलेका छन ।
हेरौ पत्रकार कमल सरगमले लिएको उक्त कुराकानीको केहि अंश :
सलमान रुस्दीको स्वास्थ्य स्थिति सुधार हुदै ,वायु-प्रवाहक हटाईयो
पेन्सिल्भेनियाको सामुदायिक कार्यक्रमको भीडमा गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु , १७ जना घाइते
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
प्रतिक्रिया