सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:३५
वासिङटन डिसी 17:50

डीसीमा अन्तर्राष्ट्रिय स्तरका अध्ययन, अनुसन्धान तथा अध्यापन गराइ सक्नु भएका डा. मेदिनी भण्डारी संग अन्तर्वार्ताको क्रममा लिइएका तस्बिर तथा भिडियोहरू

इनेप्लिज २०७५ पुष २ गते २:३३ मा प्रकाशित

Down to Earth कार्यक्रममा हामी कुरा गर्दैछौं डा. मेदिनी भण्डारीसंग । डा भण्डारी वातावरण संरक्षण, संवर्धन एवं जलबायु परिवर्तनको विषयका ज्ञाता हुनुको साथ उहॉ वातावरणीय राजनीति, स्रोत ब्ववस्थापन, राजनीतिक तथा सामाजिक संस्था ब्यवस्थापन र अन्तरराष्ट्रिय लविंग साथै विश्व कन्फ्िक्ट मानेजमेण्टमा विशिष्ट ज्ञान र अनुभव राख्नुहुन्छ । धेरै वटा अन्तरराष्ट्रिय स्तरका अध्ययन, अनुसंधान तथा अध्यापन गराइसक्नु भएका डा. भण्डारी अमेरिकी र युरोपियन विश्व विध्यालयहरुसंग सम्बद्ध हुनुहुन्छ । सुनौं उहॉलाई यिनै नयॉ विषयहरुमा ।प्रस्तुतकर्ता गुणराज लुइटेलसंग ।

Posted by Enepalese on Sunday, December 16, 2018

प्रतिक्रिया