आइतबार, चैत १० २०७५
काठमाडौं ०९:०१
वासिङटन डिसी 23:16

कोलोराडोमा स्वर सम्राट नारायण गोपाल स्मृतीमा कवी गष्ठी गरिने

नातिबाबु भट्ट २०७५ पुष २ गते १:०० मा प्रकाशित

कोलोराडो, अमेरीका

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा स्वर सम्राट नारायण गोपालको २८ औं स्मृती दिवस पारेर कवी गोष्ठीको कार्यक्रम गरिने भएको छ ।

श्रष्टा सम्मान तथा नियमित कवी गोष्ठी कार्यक्रम अन्तर्रगत यहि डिसेम्बर २२ तारिकका दिन कोलोराडो नर्थग्यालेन स्थित क्रसरोड चर्जमा स्वर सम्राट नारायण गोपालको २८ औं स्मृती दिवस पारेर कवी गोष्ठी कार्यक्रम गर्न लागिएको हो ।

बि.स १९९६ साल अशोज १८ गते काठामाडौको किलागलमा जन्मेका नारायण गोपाल सानै उमेर देखी संगीतमा चाख दिन्थे । उनी कुशल तवला बादक पनि थिए । कर्णप्रीय स्वरका धनी स्वर सम्राट नारायण गोपालले आफ्नो जिवन कालमा ५ सय भन्दा बढी सुमधुर गीतहरु नेपाल र नेपाली भाषीहरुलाई छोड्दै बि.सं २०४७ मंसीर १९ गते यस धर्तीबाट बिदा भएका थिए ।

उनै स्वर सम्राटको संझनामा कोलोराडो, अमेरीका

उनै स्वर सम्राटको संझनामा कवियत्री आफ्ना लेख, रचना लिएर सुन्न र सुनाउन उपस्थितीको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, सामाजिक अभियान्ता, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बाल बालीका तथा सर्वसाधरणलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले अनुरोध गरेका छन् ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी हदै आएको छ ।

लेख, रचना लिएर सुन्न र सुनाउन उपस्थितीको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, सामाजिक अभियान्ता, गन्यमान्य, कवि, कबियत्री , गायक, कलाकार, व्यवसायी, बालबालीका तथा सर्वसाधरणलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले अनुरोध गरेका छन् ।

प्रतिक्रिया