सोमबार, असार २ २०७६
काठमाडौं १६:५४
वासिङटन डिसी 07:09

सुबिसुधाको ‘धेरै पछि आज फेरी’ बोलको म्यूजिक भिडियो

इनेप्लिज २०७५ मंसिर २९ गते ७:१५ मा प्रकाशित

पत्रकारिता र साहित्य लेखनमा सक्रिय सुबिसुधा आचार्यको ‘धेरै पछि आज फेरी तिम्रो तस्बिर लिएको छु, ढल्कदो यो रात संगै हल्का हल्का पिएको छु…’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोजको स्वर रहेको उक्त गीतमा झलक संगीतम् को संगीत रहेको छ भने म्यूजिक भिडियोको निर्देशन एकान्त मगरले गरेका छन् । सुबिसुधा हाल संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा रहेकी छिन् । उनी चर्चित् पाँच वर्षिया कलाकार सृष्टि आचार्यको आमा हुन् ।

सुबिसुधाका यस भन्दा अगाडि रहस्यमय भोगाई कथा संग्रह, फ्रन्टपेज कथा संग्रह, अग्नियुद्द कथा संग्रह, म भित्रको म गिति संग्रह लगायत एक दर्जन बढि कृतिहरू प्रकाशित हुनुका साथै दर्जनौं गीतहरू रेकर्ड भएका छन् । भिडियो हेर्नुहोस् –

प्रतिक्रिया