चर्चित गायक पुस्कल शर्मा फेरी चितामा,सारिका रुदै मिडियामा (भिडियो)
इनेप्लिज
२०७५ मंसिर २८ गते १२:०० मा प्रकाशित
कमल सरगम-काठमाण्डौ।नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक तथा मोडल पुस्कल शर्मा र चर्चित गायिका बिष्णु माझीको सुमधुर आवाजमा चित्र भुजेलको मार्मिक लोकदोहोरी गीत’चिता’बजारमा आएको छ।
लोक दोहोरी इतिहासमै फरक फरक प्याटनका दोहोरी गीत गर्ने पुस्कलका हरेक गीत पछिल्लो समय मार्मिकनै बन्ने गर्दछ।सोहि क्रममा उनले अर्को मार्मिक गीतमा आफ्नै अभिनय देखाउन सकेका छन भने उनलाई साथ् मोडल सारिका केसीले दिएकी छिन।
मन्दिर म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको उक्त गीतको शब्द चित्र भुजेलको रहेको छ भने लय तेजेन्द्र बिबसको रहेको छ।
पुस्कल शर्माकै निर्देशन रहेको भिडियोमा सम्पादन भने पछिल्लो पुस्ताका चर्चित सम्पादक दिपक बिष्टको रहेको छ।सुरेश श्रेष्ठको छायांकनमा रहेको भिडियो पुस्कल शर्माकै युटुबमा सार्बजनिक भएको छ।हेरौ भिडियो
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया