राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा हुने पत्रकार क्रिसमस उत्सवलाई रद्ध गरे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौ देखि चलि आएको व्हाइट हाउसमा हुने पत्रकार क्रिसमस उत्सवलाई रद्ध गरेका छन् । बिशेष गरि व्हाइट हाउसमा समाचार ,प्रत्यक्ष प्रसारण तथा समाचारका लागि व्हाइट हाउस नियमित गइ रहने पत्रकारहरुको लागि उनले रद्ध गरेका हुन् ।
गत बर्ष पनि ट्रम्प आफु सहभागीता भएका थिएनन् भने यस पटक रद्ध गरेका छन् । यो समेत गरेर दुई पटक उनि सहभागिता नहुने भएका छन् । उनि राष्ट्रपति को उम्मेदवार भए पछि संचारमाध्यम संग उनको राम्रो सम्बन्ध नभएको कारण उनले यसो गरेका हुन् । पटक पटक संचार माध्यमलाई नक्कली या जालसाजी समाचार भन्दै आई रहेका छन् ।
उनलाई अमेरिकी संचार माध्यमले खेदो खनी रहेका छन् भने उनले पनि कुनै कुरा भन्न बाकी राखेका छैनन्। यस भोजमा बिशेष तस्बिर खिच्ने र बिशेष अतिथि हरुलाई पनि निमन्त्रणा गरिन्छ ।
राष्ट्रपतिले यो रद्ध गरेता पनि व्हाइट हाउसले कुनै घोषणा गरेको छैन । संचारकर्मीहरुको भोजलाई रद्ध गरेको भनेको छैन । अहिले सम्मका अधिकांश राष्ट्रपतिहरु संचारमाध्यमका लागि द्वारा व्हाइट हाउसमा आयोजना हुने सबैले सहभागिता जनाएका छन् भने केवल पूर्व राष्ट्रपति रिचार्ड निक्सन मात्र गयल भएका थिए भने फक्स न्युजले समाचार प्रकाशित गरेको छ ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया