शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १०:५८
वासिङटन डिसी 01:13

मर्ने गरि हँसाए डाम्नाहरुले ! भद्रगोलका पांडे र जिग्रीको कमेडी

इनेप्लिज २०७५ मंसिर २७ गते ११:४२ मा प्रकाशित

स्टेजमा एक्कासी हास्य टेलि श्रृखला भद्रगोलका कलाकारहरु आई पुगे, विद्यार्थी छक्क परे । भद्रगोलका ‘कक्रोज’ र ‘बले’ले समाते माईक अनि हसाउन शुरु गरे । हसाउनुको पनि सिमा हुन्छ नि | भद्रगोलका डाम्नाहरुले मर्ने गरि हसाए | पाणे र जिग्रीको यस्तो हसाए कि कुरै नगरौं (भिडियो हेर्नुहोस)

प्रतिक्रिया