ताजा समाचार : राष्ट्रपति ट्रम्पका वकिललाई अदालत द्वारा ३ लाख डलरको पुरस्कार

इनेप्लिज २०७५ मंसिर २५ गते २३:२८ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियाको संघीय न्यायाधिसले राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिललाई ३ लाख डलरको पुरस्कारको व्यवस्था गरि दिने निर्णय गरेका छन् । आज मंगलबार उक्त निर्णय न्यायाधिसले फैसला सुनाएका हुन् ।

न्यायाधिसले सन् २०१६ को निर्वाचनको अगाडी देखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वयस्क चलचित्रकि कलाकार स्ट्रोमी डेनियल्सले आफु संग प्रेम चक्कर छ भन्ने बिषय बाहिर आए पछि संचार माध्यम ,सामाजिक संजाल र बिश्वमा भुइचालो ल्याएको थियो ।

उक्त आरोप निर्वाचनको करिव दुई हप्ता अगाडी मात्र मोलतोल गरे पछि उनलाई चुप लगाई त्यो समयमा १ लाख ३० हजार वकिल मार्फत बुझाइएको विवाद अझ पनि नसेलाई रहेको समयमा उक्त फैसला उनि बिरुद्ध आएको हो ।

वयस्क चलचित्रकि कलाकार डेनियल्सले आफु माथि राष्ट्रपतिले मानहानी गरेको भनि मुद्धा दायर गरेकी थिइन् । उनलाई अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक संजाल द्वारा केहि समय अगाडी उनको दावीलाई अस्विकार गरे पछि ट्वीटर मार्फत घोडाको अनुहार भनि टिप्पणी गरेका थिए ।

उनले मानहानी भनेको नालिस असफल भए पछि राष्ट्रपतिका वकिललाई युएस डिसट्रिक न्यायाधिस एस जेम्स ओटेरियोले स्ट्रोमी डेनियल्सले २ लाख ९३ हजार ५ सय ५२ डलर तथा ३३ सेन्ट तिर्नु पर्ने फैसला गरेका छन् ।

राष्ट्रपतिका वकिल झन्डै ३ लाख ८९ हजार ४ सय ३ डलर ११ सेन्टको दाबेदारमा  रहेका थिए । केहि समय अगाडी वयस्क चलचित्रकि कलाकार डेनीयल्सले एक अन्तर्वार्तामा सन् २०११ आफ्नो प्रेम सम्बन्ध रहेको दाबि गरेकी थिइन् । तर राष्ट्रपतिले यो सबै झुटो हो भन्दै आएका छन् । उनलाई १ लाख ३० हजार डलर वकिल माइकल कोहेन मार्फत  दिएको कुरा संचार माध्यमहरुमा छाएका थिए |

तस्बिर कृतज्ञता : एएफपी

स्रोत :युएस टुडे

प्रतिक्रिया