म्युजिक भिडियो रात पनि दिन सार्वजनिक

इनेप्लिज २०७५ मंसिर २३ गते १७:५३ मा प्रकाशित

आकास श्रेष्ठ र सारा सिर्पाली फिचर भएको म्युजिक भिडियो रात पनि दिन सार्वजनिक भएको छ । चर्चित गायक शिव परिवारको स्वर रहेको गीतमा बिनोद पछाइको संगीत र दुर्गा प्रधानको शब्द सुन्न सकिन्छ ।ओन्लि फर यु एल्बममा समाबेस यो गीतको एरेन्ज भने रिदम कडेलले गरेका हुन् ।

गीतमा दुइ कलाकार आकास र साराको जोडी निकै सुहाएको छ । स्याड भर्सनको सार्वजनिक गीतलाइ निर्देशन भने सम्पादक निसान कयास्प घिमिरेले गरेका हुन् । उत्सब दाहाल ले खिचिएको भिडीयोलाइ सम्पादन्न भने बिकास दाहालले गरेका भने मेकअफ बिमला तामांगको रहेको छ ।

प्रतिक्रिया