प्रधानमन्त्री र गृहमन्त्रीले अब राजिनामा दिनै पर्छ,निर्मलाको हत्यारा एक न एक दिन पत्ता लाग्छ।(भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर २३ गते १७:४१ मा प्रकाशित

निर्मल हत्या काण्ड चाडै पर्दा फास हुने कुरा उनि बताउछिन् । महिला हिंसा बिरुद्द स्वर दिने अभियानले सरकार लाई चर्को दबाब दिने बताउछिन् ।

नेपालमा कुनै छोरी चेली बलात्कृत हुन नपरोस सरकार यस कुरामा संबेदनसिल हुनुपर्छ अब पनि सरकार बलात्कारको केसमा संबेदनसिल भएन भने हामी सडक देखि सदन तताउछम । केपी ओलीले निर्मलालाई जति सक्दो चाडो न्यया दिनु पर्छ होइन भने देश डुब्छ ।
थप अन्तार्बरतामा ।

प्रतिक्रिया