मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:३९
वासिङटन डिसी 03:54

जाउलाखेलमाथि थ्रीस्टार विजयी, मनाङसँग अंक बराबरी

इनेप्लिज २०७५ मंसिर २३ गते १२:३१ मा प्रकाशित

२३ मंसिर, काठमाडौं । थ्रीस्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबलाई हराउँदै शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबसँगको अंक बराबरी बनाएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा थ्रीस्टार क्लबले जाउलाखेललाई २-० ले पराजित गर्दै लिग लिडर मनाङको १८ अंकसँग बराबरी बनाएको हो । थ्रीस्टारलाई महत्वपूर्ण जित दिलाउन दुबै गोल रञ्जित धिमालले गरे ।

प्रतिक्रिया