Nepal Idol बाट रुदै बाहिरिएपछि अमित मिडियामा , आउट हुनुको गोप्य रहस्य बाहिर ल्याए || Amit Baral

इनेप्लिज २०७५ मंसिर २२ गते १४:५६ मा प्रकाशित

नेपाल आइडल सिजन २ बाट टप ५ मा पुगेर आउट भएका कलाकार अमित बराल मिडियामा आएका छन नेपाल आइडलमा रुदै बाहिरिएका अमित मिडियामा आफु आफ्नो प्रस्तुति राम्रै दिदा पनि बाहिरिनु परेको पिडा दर्शक माझ पोखे संगै दर्शकलाई भोटको लागि धन्यबाद समेत दिएका छन,आफुलाई हर बखत साथ् दिने सम्पूर्ण नेपाल आइडल टिमलाई सम्झिदै उनले नेपाल आइडल आफ्नो लागि एउटा जीवनको कोसेढुंगा बनेको र हरेकको पाठसालाको रुपमा नेपाल आइडल रहेको खुलासा गरेका छन हेरौ उक्त कुराकानी पत्रकार कमल सरगम सहितको टिम संग :

प्रतिक्रिया