बिहीबार, भदौ २ २०७९
काठमाडौं १५:५०
वासिङटन डिसी 06:05

गृहमन्त्री रआईजीपीको राजिनामा माग्दै,रन्जु र रविन्द्रको सडकमा प्रदर्शन। (भिडियो सहित

इनेप्लिज २०७५ मंसिर २२ गते १:१२ मा प्रकाशित

निर्मला पन्त हत्याको विरोध गर्दै आज विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेको छ । राजधानीको माइतीघरमा आयोजना गरिएको प्रदर्शनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजीपी सर्वेन्द्र खनालको राजीनामा समेत मागिएको छ ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा ४ महिना वितिसक्दा समेत पत्ता नलगाइएको भन्दै प्रदर्शनकारीहरुले न्यायका लागि नाटक मञ्चन समेत गरेका थिए । प्रदर्शनकारीहरुले उक्त हत्याकाण्डको अभियुक्त राज्यले नै लुकाएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका छन ।

प्रतिक्रिया