शुक्रबार, भदौ ३ २०७९
काठमाडौं ११:५०
वासिङटन डिसी 02:05

नयाँ पप गीत ‘कालिको मन जाली ’ हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ मंसिर १८ गते ४:०७ मा प्रकाशित

गायक केशव रयाप भुमिको स्वर रहेको गीत ‘कालीको मन जाली ’ पप गीतको भिडियो सार्वजनिक भएको छ । आकर्षक भिडियो लाई म्युजिक नेपाल मार्फत सार्वजनिक भएको छ ।

केशव रयाप भुमिको शब्द तथा संगीतमा रहेको गीतको भिडियो बजारमा आएको हो । युवा वर्गलाई लक्षित गरेर भिडियो निमार्ण गरिएको छ । गीतमा प्रेम, प्रेम पिडा तथा रोमान्स देखाइको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको रोमान्स रहेको छ । सागर गौत्तमको छायाँकन , प्रकाश एस के को सम्पादन , निशान एस केको निर्देशन भिडियोमा रहेको छ ।

प्रतिक्रिया